You are viewing the translated version of असल नियतले गरेको कामको बचाउ.
Section 32
असल नियतले गरेको कामको बचाउ
यस ऐन बमोजिम असल नियतले गरेको कामको सम्बन्धमा कुनै पनि कर्मचारी व्यक्तिगत रूपमा उत्तरदायी हुने छैन। तर लापरबाहीपूर्वक गरेको कामबाट उत्पन्न परिणामको सम्बन्धमा यस दफाको व्यवस्थाले कुनै कानूनी कारबाही गर्न बाधा पुगेको मानिने छैन।